अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट
बुटवल असार २६
अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु लाई लकडाउनको कारण समस्यामा परेकाले असार मसान्त सम्ममा बुभाउने ऋणि हरुलाइ हर्जना पनी नलिने र असार मसान्त सम्मको ब्याजको १० प्रतिशत रकम छुट दिने निर्णय गरीएको सहकारीका अध्यक्ष केशव राज पन्थले जानाकारी दिनुभयो । साथै पन्थले सहकारीका सदस्य हरुलाई बन्दावन्दीको समयमा सो अवधिको भरी बचत अनिवार्य समेत नहुने जानाकारी दिनु भयो । सहकारीले असारमसान्त सम्म ऋणको ब्याज बुझाएर छुटको लाभ लिन पनि आग्रह गरेको छ ।