नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न यहि पुस २५ गते अनुमति दिएको छ ।
नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति पाएको हो ।
नेपाल माइक्रोको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.