एमालेले जनसभा गर्ने

काठमाडौ असोज ३

संविधान दिवसका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंको बसन्तपुरमा जनसभा गर्दैछ ।गत बर्ष असोज ३ गते सविधान सभाले सविधान जारि गरेको बर्षदिन पुगेको खुसीयालीमा एमालेले आज दिउसो २ बजे छुट्टै कार्यक्रम गरी मनाउन लागेको हो । जनसभा अघि

संविधानको रक्षा र यसको कार्यान्वयनमा दबाब दिनका लागि जनसभाको आयोजना गरिएको र त्यसअघि दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकाबाट र्‍याली निकालिने एमालेका सचिव प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.