पानी कहाँबाट ल्याएर खाने ?

 

काठमाडौ असोज ३

नेपाल जलस्रोतमा दोस्रो धनी देश भए पनि अधिकाशं जनता

पानीको हाहाकारमा बाँच्न बाध्य छन । राजधानी सहित देशका

विभिन्न क्षेत्रका सर्वसाधारण पानीको पर्खाइमा हप्तौ कुर्न बाध्य

छन । पानी पाउनकै लागी राजधानीका उपभोत्ता ढुगेंधारा र

पानीका मुहानहरुमै आश्रीत हुनुपर्ने अवस्था छ । त्यसमाथि अझ

कहाली लाग्दो अवस्था त पानीको शुद्धतामा छ । सरकारले ८५

प्रतिशत जनतालाई पानी पुगेको छ भन्छ तर उसैले १५ प्रतिशत

पानी पनि खान लायक छैन भन्छ– नेपाल मजदुर किसान

पार्टीका सासंद प्रेम सुवाल भन्नुहुन्छ ।

वर्खाको समयमा पनि पानीको समस्याबाट काठमाडौंका

सर्वसाधारण दिक्क छिन् । धारामा महिना दिनमा एक

पटकसम्म पनि पानी नआएपछि अन्नत आफ्नै लगानीमा बोरीङ

बनाई पानीको तान्नु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.