पहिरोले घर पुरिंदा एकै परिवारका चार जनाको मृत्यु

बुटवल,असोज ३

बाग्लुगंको बोङ्गादोभानको वडा नम्वर ४ मा पहिरोले घर पुरिंदा एकै परिवारका चार जनाको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३८ बर्षिया भिमकुमारी रोकासहित उनका १४ बर्षिया छोरी ईन्द्राकुमारी १२ बर्षीय छोरा ईन्द्रजीत र ९ बर्षिया छोरी मायादेवी, रहेका छन् । उनीहरु सबै सुतिरहेको अवस्थामा पहिरो खसेर घर पुरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७३ असोज ३, ६:४१ बजे, बेलुका

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.