प्रेस स्वतन्त्राको माग

धादिङबेसी असोज ४ ।  प्रेस सेन्टर नेपाल धादिङले प्रेस स्वतन्त्रता र दोषी उपर कार्वाहीको माग गर्दै विज्ञप्ती निकालेको छ । धादिङ नौबिसेका स्थानिय बासी एभिन्यूज खबर टिभिका धादिङका बासु श्रेष्ठ माथि भएको आक्रमण र उनको साथमा रहेको मुभिक्यामरा, ल्यापटप लुट्ने, सामाजिक संजालमा अर्नगल प्रचार गर्नेलाई कारवाहीको गरी प्रेस स्वतन्त्रताको प्रत्यभुतिको माग गर्दै प्रेस सेन्टर धादिङले विज्ञप्ती निकालेको हो । प्रहरी कै अगाडी पत्रकार पिटिदा र कम्प्यूटर क्यामरा लुटीदा दोसी उपर कार्वाही नगरेको भन्दै प्रेस सेन्टर धादिङले विज्ञप्ती मार्फत आक्रोस  व्यक्क्त गरेको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.