लागुऔषध सहित एक जना पक्राउ

बुटवल,असोज ५ । ईलाका प्रहरी कार्यालय बुटवलले लागु औषध सहित बुटवलको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी चेक जाँच गर्ने क्रममा पाल्पा जुठापौवा गा.वि.स.का रेशम बगाले र उनको साथबाट २ मिलिलिटर परीमाणको नूफिन १८५ एम्पुल्स , फेनरागन १८६ एम्पुल्स , सेरिज्यक १८३ एम्पुल्स र  सिरिन्ज  २ थान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.