डुङगा पल्टिदा ४२ जनाको मृत्यु

बुटवल, असोज ५ । ६ सय शरणार्थी बोकेको एउटा डुङगा इजिप्टको समुद्री क्षेत्रमा पल्टिदा ४२ जनाको मृत्यु भएको छ । १ शय ५० जनालाई भने उद्धार गरिएको छ । डुङगामा इजिप्ट, सिरिया र अन्य अफ्रिकी देशका नागरिकहरु भएको र दुर्घटनामा परेका अन्य ब्यक्तिहरुको खोजि भैरहेको स्थानीय अधिकारीहरुले बताएका छन । गत वर्ष र यस वर्षमा सुरुमा गरि ६ हजार भन्दा बढी शरणार्थीको डुङगा दुर्घटना हुदा डुबेर मृत्यु भएको एउटा अध्ययनमा उल्लेख छ । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.