धादिङमा बस दुर्घटना- १४ जनाको मृत्यु

Source: NSC/ Google Maps

बुटवल,असोज ११ । धादिङको लपाङमा यात्रु बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। घटनामा १२ भन्दाबढी घाईते भएका छन । धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्पाकको लपाङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकामबाट उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.