अमेरिकामा राष्ट्रपति पदका प्रत्यासी हिलरी क्लिन्टन र डनाल्ड ट्रम्पबीच चर्को बहस भएको छ । दुवैले आर्थिक र कर नीति, काला र गोराबीचको जातीय विभेद,इश्लामिक स्टेटलगायतका विषयमा बहस गरेका थिए । यो उनीहरुबीच भएको पहिलो टेलिभिजन बहस हो । बहसका दौरान दुवैले एक-अर्कामाथि घोचपेच गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.