जेष्ठ खेलाडीलाई सम्मान

बुटवल,असोज ११ । मनमोहन स्मृति प्रतिष्ठान र मदन भण्डारी स्पोर्टस एकेडेमीले ५३ जना जेष्ठ खेलाडीलाई सम्मान गरेको छ । प्रतिष्ठान र एकेडेमीले आज राजधानीमा संयुक्त कार्यक्रम आयोजना गरी पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा ७० वर्षदेखि ९३ वर्षसम्मका खेलाडी छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.