युवाको सक्रियतामा सडक मर्मत

बुटवल,असोज २७ । चाडवाडका बेला घर आउने र दशै मनाएर कर्म क्षेत्रमा फर्कनेहरुलाई सुविधा होस भनेर गुल्मीको हुँगाका युवाहरुले हिलाम्य सडक मर्मत सम्हार गरि यातायात सहज बनाउन आफै खटिएका छन ।

दशैको समयमा पनि पानी परेर सडक विग्रेपछि युवाहरुको अग्रसरतामा मर्मत गरिएको हो । सडक मर्मत पछि हुँगा हुँदै गाडीमा आउजाउ गर्न सहज भएको स्थानीय होम पल्लीले जनाए । तस्वीर- होम पल्ली ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.