बुटवलमण्डपमा सचिवालय स्थापना

बुटवल । बुटवल उद्योग वाणिज्य संघले आउदो पुषमा बुटवलमा आयोजना गर्ने
औद्योगिक व्यापार मेलाको तयारीका लागि मेला स्थल बुटवलमण्डपमा सचिवालय
स्थापना गरेको छ ।
पुष ८ गतेदेखि २३ गतेसम्म आयोजना हुने मेलाको तयारीका लागि
सचिवालय सारेर स्टल निर्माण सहितका काम सुरु गरीएको संघका महासचिव हरी
प्रसाद अर्यालले जानकारी दिनु भयो ।
संघले मेलामा स्टल सहभागिताका लागि उद्योगी वयवसायीहरुलाई आब्हान पनि गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.