फेरी बाघ गणना शुरु

बुटवल । मंसिर ५ । यस बर्ष फेरी बाघ गणना शुरु भएको छ ।

गत बर्ष पनि बाघको गणना भएको थियो । प्रत्येक चारवर्षमा बाघको गणना हुने भए पनि चोरी शिकारीबाट बाघ मारिएको र छाला तथा हड्डी बरामद भएकाले यो बर्षको घटनालाई मध्यनजर गरी एकवर्षभित्र नै पुनः गणना शुरु भएको बर्दिया निकुञ्जले जनाएको छ ।

गणनाका लागि प्राविधिक २५ जना र सहयोगी ५ जना खटाइएको पनि निकुञ्जको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.