पुरुष भलिबल प्रतियोगितामा नेपाल पदक विहिन

काठमाडौ । पुस १२ । बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल पदक विहिन भएपछि रित्तो हात फर्कने भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल माल्दिभ्ससंग पराजित भएपछि रित्तै फर्किने भएको हो ।

बंगलादेशको बंगबन्धु रंगशालाको कभर्डहलमा भएको खेलमा नेपाल तीन एकको सोझो सेटमा पराजित भयो । नेपालले शुरुको पहिलो खेलमा माल्दिभ्सलाइ हराएको थियो । तर तेश्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सले नेपालसंगको हारको बदला लिएको छ ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.