समाज सामुदायिक रेडियो प्रसारक संघको साधारणसभा By Mero Press - January 6, 2017 Share on Facebook Tweet on Twitter tweet काठमाडौ । पुस २२ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको १२ औं साधारणसभा राजधानीमा सुरु भएको छ । सभाको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे । संघको साधारणसभामा भाग लिन देशभरका दुई सय ८७ वटा सामुदायिक रेडियोका प्रतिनिधि सहभागी भएका छन् । Comments comments