भागवण्डामा मध्यरातमा उच्च अदालतमा ८० जना न्यायाधीश सिफारिस ( को— कहाँ ? नामावली सहित )

काठमाडौ । पुस २९ । रातारात दलीय भागवण्डाको निर्णय गरि उथलपुथल मच्चाउने राजनितिक शैलीमा संघीय नेपालको न्यायालयमा न्यायधिश नियुक्त गरिएको छ ।
संघीयता कार्यान्वयनका लागि नयाँ सविधान बमोजिम बनाइएका उच्च अदालतमा छापामार शैलीमा मध्यरातमा बैठक बसालेर शुक्रवार ८० जना न्यायाधीश नियुक्त गरिएको हो ।
न्याय परिषदको बिहीबार मध्यरात शुरु भएको बैठक शुक्रवार शुरु भएपछि न्यायाधीशहरुको नाम टुंगो लगाएर सकिएको हो ।
रातारात प्रधानन्यायधिशको निवासमा भएको न्यायपरिषदको बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने अनुपस्थित थिए ।
न्यायधिश पनि दलीय भागवण्डामा सिफारिस गरिएकोले सवैभन्दा फाइदा सत्तारुढ काग्रेसलाइ भएको छ । श्रोतका अनुसार काग्रेसलाई १५ वटा र माओवादी केन्द्रलाई १२ वटा कोटा दिइएको थियो भने पछि विवाद बढ्न सक्ने भएकोले एमालेलाई ४ वटा कोटा दिइएको थियो ।
दलीय भागबण्डा भएकोले काग्रेसका मन्त्रिहरु विमलेन्द्र निधि,रमेश लेखक र जीवनबहादुर शाहीका आफन्त पनि न्यायधिश हुन पाएका छन । यस्तै माओवादी नेताका आफन्त र न्यायधिशकै सन्तानहरु पनि न्यायधिशको कोटामा पर्न सफल भए ।
दलीय भागबण्डामा कुरा नमिल्दा विहिवार बिहानदेखि पटक-पटक बसेको परिषद् बैठकमा पनि कुरा मिलेको थिएन । भागबण्डा नमिल्दा एक सातादेखि निरन्तर बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । परिषद् स्रोतका अनुसार भागबण्डा नमिलेपछि नेपाल बार एसोसिएसनबाट प्रतिनिधित्व गर्ने परिषद् सदस्य रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीश नियुक्तिको सिफारिस भएको हो ।
सहमति भएपछि न्याय सेवाको विशिष्ठ श्रेणीबाट ५ जना, जिल्ला न्यायाधीशबाट ३४ जना, पुनरावेदन तहमा अस्थायी नियुक्त भएर स्थायी हन नसकेका पूर्वअतिरिक्त न्यायाधीशमध्येबाट १० जना, न्याय सेवाको प्रथम श्रेणीका ६ जना र कानुन व्यवसायीबाट २५ जना न्यायाधीश सिफारिसमा परेका हुन ।
सिफारिसमा परेकाको पुर्ण विवरण—
न्याय परिषद्को मिति २०७३।९।२८ गतेको निर्णयानुसार देहायका व्यक्तिहरुलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिश गर्ने निर्णय भएको छ । १. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद्ऐन, २०७३ बमोजिम्उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरु मध्ये नेपाल न्याय सेवाको राजपत्राड्ढति विशिष्ट श्रेणीको पदमा कार्यरत देहायका अधिकृतहरुलाई न्याय परिषद्ऐन, २०७३ को दफा ५ बमोजिम जेष्ठता, योग्यता, कार्य सम्पादनको स्तरको मूल्याड्ढन, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र समावेशीता समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.नं. अधिकृतहरुको नाम थर पद र कार्यालय नियुक्ति एव पदस्थापना हुने पद र अदालत
१. श्री राजेन्द्र सुवेदी नायव महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय न्यायाधीश उच्च अदालत पाटन
२. श्री कृष्ण गिरी सचिव न्याय परिषद् न्यायाधीश उच्च अदालत पाटन
३. श्री श्रीकान्त पौडेल रजिष्ट्रार सर्वोच्च अदालत न्यायाधीश उच्च अदालत पाटन
४. श्री महेश शर्मा पौडेल सचिव बेपत्ता छानविन आयोग न्यायाधीश उच्च अदालत सुर्खेत
५. श्री टेकप्रसाद ढुंगाना सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय न्यायाधीश उच्च अदालत पाटन
२. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद्ऐन, २०७३ बमोजिम् उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरु मध्ये जिल्ला अदालतको न्यायाधीश पदमा कार्यरत देहायका न्यायाधीशहरुलाई न्याय परिषद्ऐन, २०७३ को दफा ५ बमोजिम जेष्ठता, योग्यता, कार्य सम्पादनको स्तरको मूल्याड्ढन, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र समावेशीता समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.न. न्यायाधीशको नाम, थर, पद र अदालत नियुक्ति एवम्पदस्थापना हुने पद र अदालत
१. श्री बालेन्द्र रुपाखेती, न्यायाधीश भक्तपुर जिल्ला अदालत काजः काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत विराटनगर
२. श्री अजयराज उपाध्याय, न्यायाधीश नुवाकोट जिल्ला अदालत न्यायाधीश उच्च अदालत पोखरा, वागलुङ इजलास
३. श्री विनोदमोहन अचार्य, न्यायाधीश मोरग जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
४. श्री भोलानाथ चौलागांई, न्यायाधीश सिन्धुली जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
५. श्री अच्युत बिष्ट, न्यायाधीश, काठमाडौं जिल्ला अदालत काजःन्याय परिषद् न्यायाधीश उच्च अदालत पोखरा
६. श्री यज्ञराज भट्ट, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत सुर्खेत
७. श्री शेखरप्रसाद पौडेल, न्यायाधीश कास्की जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
८. श्री बालचन्द्र शर्मा, न्यायाधीश रुपन्देही जिल्ला अदालत न्यायाधीश उच्च अदालत पोखरा
९. श्री ईश्वरराज आचार्य, न्यायाधीश धादि• जिल्ला अदालत न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
१०. श्री रामप्रसाद अधिकारी, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
११. श्री गोपाल भट्टराई, न्यायाधीश दोलखा जिल्ला अदालत काजः धनकुटा जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
१२. श्री रामप्रसाद ओली, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
१३. श्री जगतप्रसाद श्रेष्ठ, न्यायाधीश गोरखा जिल्ला अदालत न्यायाधीश उच्च अदालत पोखरा
३. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद् ऐन, २०७३ बमोजिम्उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरु मध्ये तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भई काम गरिसकेका व्यक्तिहरु मध्ये देहायका पूर्व अतिरिक्त न्यायाधीशहरुलाई न्याय परिषद्ऐन, २०७३ को दफा ५ बमोजिम जेष्ठता, योग्यता, कार्य सम्पादनको स्तरको मूल्याड्ढन, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र निरीक्षण प्रतिवेदनमा उल्लेख भएका कुराहरु, वाषिर्क रुपमा फैसला गरेको मुद्दाको अनुपात र फैसला गरेको मुद्दाको अनुपातमा माथिल्लो अदालतमा अन्तिम निर्णय हुादा सदर वा आंशिक वा पूरै बदर भएको विवरण समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.नं. पूर्व अतिरिक्त न्यायाधीशहरुको नाम थर नियुक्ति एवम्पदस्थापना हुने पद र अदालत
१. श्री रमेशकुमार पोखरेल पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत जनकपुर
२. श्री अग्नीप्रसाद थपलिया पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत तुलसीपुर
३. श्री ऋृषिराम दवाडी पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
४. श्री नित्यानन्द पाण्डेय पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
५. श्री राजेश्वर तिवारी पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत पाटन
६. श्री दिनेशप्रसाद यादव पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
७. श्री कृष्णलाल भट्टराई पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत विराटनगर
८. श्री नरबहादुर शाही पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
९. श्री शान्तिसिंह थापा पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत पाटन
१०. श्री यमुना भट्टराई पूर्व अतिरिक्त न्यायाधीश न्यायाधीश उच्च अदालत पाटन
४. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद्ऐन, २०७३ बमोजिम् उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरु मध्ये जिल्ला अदालतको न्यायाधीश पदमा कार्यरत देहायका न्यायाधीशहरुलाई न्याय परिषद्ऐन, २०७३ को दफा ५ बमोजिम जेष्ठता, योग्यता, कार्य सम्पादनको स्तरको मूल्याड्ढन, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र समावेशीता समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.न. न्यायाधीशको नाम, थर, पद र अदालत नियुक्ति एवम्पदस्थापना हुने पद र अदालत
१. श्री नारायणप्रसाद श्रेष्ठ, न्यायाधीश कैलाली जिल्ला अदालत न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
२. श्री नारायणप्रसाद पोखरेल, न्यायाधीश रुपन्देही जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर
३. श्री भोजराज अधिकारी, न्यायाधीश संखुवासभा जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
४. श्री रमेशकुमार खत्री, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
५. श्री दयानाथ खरेल, न्यायाधीश भक्तपुर जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर
६. श्री शेखरचन्द्र अर्याल, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत दिपायल
७. श्री शालिग्राम कोइराला, न्यायाधीश धनकुटा जिल्ला अदालत काजः दोलखा जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
८. श्री विष्णु प्रसाद कोइराला, न्यायाधीश बाँके जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
९. श्री लक्ष्मीकृष्ण श्रेष्ठ, न्यायाधीश पर्सा जिल्ला अदालत न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
१०. श्री कृष्णकमल अधिकारी, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
११. श्री चिन्तामणि बराल, न्यायाधीश सिन्धुपाल्चोक जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन, हेटौंडा इजलास
१२. श्री अनन्तराज डुम्रे, न्यायाधीश कास्की जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
१३. श्री राजेन्द्र खरेल, न्यायाधीश ललितपुर जिल्ला अदालत न्यायाधीश उच्च अदालत विराटनगर
१४. श्री ठाकुरप्रसाद शर्मा पौडेल, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर
१५. श्री हरिप्रताप के.सी., न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर
१६. श्री कृष्णबहादुर थापा, न्यायाधीश रौतहट जिल्ला अदालत न्यायाधीश उच्च अदालत सुर्खेत
१७. श्री अच्युतप्रसाद भण्डारी, न्यायाधीश काठमाडौं जिल्ला अदालत न्यायाधीश उच्च अदालत विराटनगर, इलाम इजलास
१८. श्री ऋषिप्रसाद अधिकारी, न्यायाधीश धनुषा जिल्ला अदालत न्यायाधीश उच्च अदालत विराटनगर
१९. श्री बलभद्र वास्तोला, न्यायाधीश दा• जिल्ला अदालत न्यायाधीश उच्च अदालत पाटन
२०. श्री टेकनारायण कँुवर, न्यायाधीश चितवन जिल्ला अदालत न्यायाधीश उच्च अदालत विराटनगर, इलाम इजलास
२१. श्री चन्द्रबहादुर सारु, न्यायाधीश स्या•जा जिल्ला अदालत न्यायाधीश उच्च अदालत जनकपुर
५. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद्ऐन, २०७३ बमोजिम्उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरु मध्ये नेपाल न्याय सेवाको राजपत्राड्ढति प्रथम श्रेणीको पदमा कार्यरत देहायका अधिकृतहरुलाई न्याय परिषद्ऐन, २०७३ को दफा ५ बमोजिम जेष्ठता, योग्यता, कार्य सम्पादनको स्तरको मूल्याड्ढन, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, नैतिक आचरण र समावेशीता समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.नं. अधिकृतहरुको नाम थर पद र कार्यालय नियुक्ति एवम्पदस्थापना हुने पद र अदालत
१. श्री धीरबहादुर चन्द मुद्दा हेर्ने अधिकारी श्रम अदालत न्यायाधीश उच्च अदालत पाटन, हेटौंडा इजलास
२. श्री लेखनाथ पौडेल रजिष्ट्रार उच्च अदालत सुर्खेत काजः मुद्दा हेर्ने अधिकारी वैदेशिक रोजगार न्यायाधीकरण न्यायाधीश उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास
३. श्री विपुल न्यौपाने सह रजिष्ट्रार सर्वोच्च अदालत न्यायाधीश उच्च अदालत पाटन, हेटौंडा इजलास
४. श्री नातिबावु लामिछने रजिष्ट्रार उच्च अदालत तुलसीपुर न्यायाधीश उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
५. डा.रविशर्मा अर्याल सह सचिव नेपाल कानून आयोग न्यायाधीश उच्च अदालत पाटन
६. श्री साधुराम सापकोटा सह सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय न्यायाधीश उच्च अदालत पाटन
६. उच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपालको संविधान र न्याय परिषद्ऐन, २०७३ बमोजिम् उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका वरिष्ठ अधिवक्ता -कानून व्यवसायी) हरु मध्ये न्याय परिषद् ऐन, २०७३ को दफा ५ बमोजिम वरिष्ठता, व्यावसायिक निरन्तरता, शैक्षिक योग्यता योग्यता, इमान्दारिता, पेशागत आचरण र न्याय र कानूनको क्षेत्रमा गरेको योगदान, विषयवस्तुको ज्ञान, कार्यकुशलता, निष्पक्षता र समावेशीता समेतका आधार र कारणबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा १४० को उपधारा -१) बमोजिम् प्रधान न्यायाधीश समक्ष नियुक्ति एवम् पदस्थापनका लागि सिफारिश गर्ने । सि.नं. कानून व्यवसायीको नाम, थर र वतन अधिवक्ता प्र.प.नं. र साल शैक्षिक योग्यता नियुक्ति एवम्पदस्थापना हुने पद र अदालत
१. श्री गणेशप्रसाद बराल फुङ्िलङ ३ ताप्लेजुङ अधिवक्ता बी.एल. न्यायाधीश उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास
२ श्री सीताराम मण्डल चक्कर-९, धनुषा अधिवक्ता बी.एल. न्यायाधीश उच्च अदालत विराटनगर
३. श्री सुर्दशन देव भट्ट भिमदत्त ४, कंचनपुर बी.एल., एम.ए. न्यायाधीश उच्च अदालत तुलसीपुर
४. श्री सुवास पौडेल कटुवा चौपारी ४, पर्वत एल.एल.एम., एम.ए. न्यायाधीश उच्च अदालत विराटनगर
५। श्री जनक पाण्डे भद्रपुर ८, झापा बी.एल. न्यायाधीश उच्च अदालत सुर्खेत
६. श्री बामदेव ज्ञवाली सिसनिया २, दाङ एल.एल.एम. न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
७. श्री श्यामजी प्रधान भीमेश्वर २, दोलखा अधिवक्ता बी.एल. न्यायाधीश उच्च अदालत पोखरा
८. श्री गोकर्ण डागी तुलसीपुर ९, दाङ बी.एल. न्यायाधीश उच्च अदालत विराटनगर, धनकुटा इजलास ९. श्री बासुदेव आचार्य सन्धिखर्क ९, अर्घाखााची बी.एल. न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
१०. श्री खुशी प्रसाद थारु जानकीनगर २, कैलाली एल.एल.एम. न्यायाधीश उच्च अदालत जनकपुर ११. श्री मुनेन्द्रप्रसाद अवस्थी बेलापुर-८, डडेलधुरा छघज्ञद्द अधिवक्ता एल.एल.एम., पी.एच.डी. न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
१२. श्री मदन पोख्रेल मानपुर ९, बी.एल., एम.ए. न्यायाधीश उच्च अदालत विराटनगर, इजाम इजलास १३. श्री शान्ता सेढाई सापकोटा काठमाडौं ४, काठमाडौं एल.एल.एम. न्यायाधीश उच्च अदालत तुलसीपुर, बुटवल इजलास
१४. श्री ध्रुवराज नन्द बुलि•टार २, नवलपरासी बी.एल. न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
१५।श्री दुर्गाबहादुर विश्वकर्मा प्युठान -१०, प्यूठान बी.एल. न्यायाधीश उच्च अदालत दिपायल
१६. श्री टंक प्रसाद गुरुङ सिलुगुढी डोटी छडडठ अधिवक्ता बी.एल. न्यायाधीश उच्च अदालत सुर्खेत १७. श्री हरिप्रसाद पौडेल व्यास ६, तनहु बी.एल., एम.ए न्यायाधीश उच्च अदालत विराटनगर
१८. श्री राकेश कुमार निधी नगराईन १, धनुषा बी.एल. न्यायाधीश उच्च अदालत विराटनगर, इलाम इजलास
१९. श्री तेज नारायण सिंह राई , छिन्तान -३ धनकुटा अधिवक्ता एम.ए. न्यायाधीश उच्च अदालत पाटन
२०. श्री बबिता उप्रेती कागेश्वरीमनहरा १४, काठमाण्डौ एल.एल.एम. न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
२१. श्री रामबहादुर थापा तनहुासुर ७, तनहु एल.एल.एम. न्यायाधीश उच्च अदालत जनकपुर, विरगञ्ज इजलास
२२. श्री शकुन्तला घिमिरे भोर्लैटार ६, लमजुङ अधिवक्ता बी.एल. न्यायाधीश उच्च अदालत तुसीपुर, बुटवल इजलास
२३. श्री नसरुल्लाह अन्सारी सोमनी ८, नवलपरासी एल.एल.एम. न्यायाधीश उच्च अदालत जनकपुर, राजविराज इजलास
२४. श्री दिपेन्द्र बहादुर बम मलादेवी ४, बैतडी एल.एल.एम. न्यायाधीश उच्च अदालत विराटनगर, ओखलढुंगा इजलास
२५. श्री राज्यलक्ष्मी बजाचार्य स्वयम्भु १५ काठमाडौं एल.एल.एम. न्यायाधीश उच्च अदालत हेटौंडा

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.