जीप दुर्घटनामा चारको मृत्यु, १६ घाइते

बुटवल । माघ २५ । पाल्पाको दोभान ४ श्रीडााडामा सोमवार राति जीप दुर्घटना हुादा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
पाल्पाको श्रीडााडाबाट भित्री कच्ची सडक हुादै झुम्सा जाादै गरेको लु १ ज २६८९ नम्बरको जीप ओरालोमा अचानक ब्रेक फेल भई सडकबाट करिव ३ सय मिटर तल खसी दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
राति ९ बजे भएको दुर्घटनामा परी देउरालि यृवाक्लवका अध्यक्ष पाल्पा दोभान-२ देउरालिका ३ै४ वषिर्य मिन प्रसाद थापा सोहि स्थानका४९ वषिर्य हरि प्रसाद राना, सोही ठाउा निबासी, ४१ वषिर्य जयबिर बाकबल र २६ वषिर्य यम बहादुर राना रहेका छन् । उनीहरुको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा पाल्पा दोभान-२ ज्यामिरेका २७ वषिर्य भिम बहादुर दर्लामी, १७ वषिर्य युवराज दर्लामी, जीप चालक २७ वषिर्य बिमल दर्लामी, ३२ वषिर्य दान बहादुर सारु, २५ वषिर्य प्रेम बहादुर राना, २८ वषिर्य लाल बहादुर नेपाली, ३९ वषिर्य तिल बहादुर बाकाबल,
१६ वषिर्य बाबुराम श्रीस रहेका छन् ।
त्यसैगरी ३२ वषिर्य कृण्ण बहादुर थापा, २३ वषिर्य बल्लु नेपाली, २१ वषिर्य यनलस क्षेत्री, ३२ वषिर्य कमल ढकाल, २१ वषिर्यरुऽ बराई, १७ वषिर्य प्रकाश नेपाली, र नवलपरासी बजडिया-१ बस्ने २९ वषिर्य राम कुमार चौधरी पनि दुर्घटनामा घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी अञ्चल अस्पताल र चौराह हस्पिटलमा उपचार भैरहेको छ । उनीहरु देउराली युवा क्लव दोभान २ का पदाधिकारी सदस्यहरु रहेका छन । उनीहरु दोभान २ देउराली विवाहामा बाजाउन गएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.