प्यूठान रुपन्देही सम्पर्क मञ्चमापुनःजि.सीको नेतृत्व

बुटवल, १६ फागुन । प्यूठान रुपन्देही सम्पर्क मञ्चको आठौ वाषिर्क साधारण सभातथाचौथो अधिवेशन सोमबार सम्पन्नभएको छ । अधिवेशनले पुनः संस्थापक अध्यक्ष पदमबहादुर जि.सीको अध्यक्षतामा नयााकार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम महत, सचिवमा श्याम पोखरेल, सहसचिवमा जे.बि क्षेत्री, र कोषाध्यक्षमा प्रदिप जि.सी रहेको छन् । त्यस्तै सदस्यहरुमा भरत के.सी. केशव पोखरेल, कृष्ण बहादुर जि.सी नारायण प्रसाद भण्डारी, डि.बि खत्री, बिवेक जी.सी, सञ्जय बिश्वकर्मा र रमिता थापा मगर रहेका छन् ।
नवनिर्वाचित कमिटिको सोमबार नै पदस्थापन गरिएको छ । पदस्थापना पछि नवनिर्वाचितकार्यसमितिको पहिलो बैठक पनि सोमबार नै बसेको छ । बैठकले सम्पर्क मञ्चद्वारा सञ्चालनहुनेगरी एम्वुलेन्स खरिद गर्नको लागिआवश्यकपक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जसको लागिउपाध्यक्षबाबुराममहतको संयोजक सदस्यद्वय भरत के.सी र नारायण प्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीयउपसििमतपनि गठन गरेको छ । त्यस्तै एक महीन्ाभित्र रक्तदानकार्यक्रमगर्नको लागिनारायण प्रसाद भण्डारी सं्रयोजक , डि.विखत्री र विवेक जि.सी सदस्य रहेको अर्काे उपसमिति गठन गरेको छ । त्यस्तै बैठकले संस्थाो सल्लाहकारहरुमा डा. गितु गिरी, डा.सुरेन्द्र गिरी, लोकराजपोखरेल, मुकुन्दराजपोखरेल, भरत शाह, बुद्धिमान थापा, पदमप्रतापजि.सी, इश्वरचन्द्र पोखरेल, बालुरामगिरी, रामराजपोखरेल, धनेन्द्र विक्रम पाण्डे, पुरन गुरु·लाई चयन गरेको छ ।
साधारण सभातथाअधिवेशनमाप्राध्यापक डा, सुरेन्द्र गिरी, इश्वरचन्द्र पोखरेल,पुरन गुरु· लगायतले बोलेकाथिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.