विश्व श्रवण दिवसमा जनचेतनामुलक कार्यक्रम

बुटवल । फागुन २१ । ध्वनि प्रदूषण रोकौं, बहिरोपनबाट बचौं र बचाऔं’ भन्ने नाराका साथ विश्व श्रवण दिवस मनाइँएको छ । विश्व श्रवण दिवसका अवसरमा विभिन्न संघ-संस्था, स्वास्थ्यकर्मी तथा बहिरोपना भएका व्यक्तिहरुको सहभागितामा राजधानीमा र्याणली निकालियो । विभिन्न शारीरिक अपांगतामध्ये बहिरोपन पनि एक हो । बहिरोपन जन्मजात मात्र नभई ध्वनि प्रदूषण र दुर्घटना लगायतका कारणले पनि हुने गरेको पाइएको छ । बहिरोपन जन्मँदै र ठूलो भएपछि अन्य कारणले पनि निम्तिन सक्ने चिकित्सकहरु बताउँछन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.