स्थानीय निर्वाचन नगर्ने भए प्रधानमन्त्री दाहालले कुर्ची छाड्नुपर्ने ओलीको माग

बुटवल । फाल्गुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन नगर्ने भए प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्ची छाड्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा आज कार्यकर्ता भेलालाई सम्वोधन गर्दे ओलीले जसरी पनि चुनाव हुनुपर्ने भन्दै सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
सप्तरी घटनाबारे कार्यकर्तालाई जानकारी दिन एमालेले भेला गरेको हो । यसैबिच एमालेले सप्तरी घटनाबारे कुटनितिक नियोगलाई पनि जानकारी गराएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.