जाजरकोटमा बस दुर्घटना

बुटवल । फाल्गुन २६ । जाजरकोटमा बिहिवार बस दुर्घटना भएको छ । दुर्घटनामा ठूलो भएको र कैयौको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
ना ३ ख २२७९ नम्बरको बस छिन्चु जाजरकोट सडक खण्डको भेरी मालिका भीरबाट २ सय मिटर तल खसेको र एक दर्जनभन्दा बढीको शव प्राप्तको र दर्जनौ घाइते भएको बताइएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.