जिल्ला निर्वाचन कार्यालय घेराउ

बुटवल । चैत १५। संविधान संशोधन विना निर्वाचनमा जान नसकिने बताउँदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता, कार्यकर्ताले मंगलवार दुई नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।
मोर्चाको आन्दोलनको कार्यक्रम अनुसार स्थानीय नेता तथा कार्यकताले २ नम्वर प्रदेशका सवै जिल्लाका निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
विहान १० बजदेखि मोर्चाका नेता कार्यकर्ताले सरकारविरुद्ध नारा लगाउंदै जिल्ला निर्वाचन कार्यालय घेराऊ गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.