टिप्पर दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु

केशव भण्डारी
बुटवल, बैशाख १०, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानमा भएको टिप्पर दुर्घटनामा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ ।
बुटवलबाट दोभान स्थित खानीमा गिट्टी लिन जाादै गरेको लु १ ख ९०३१ नम्वरको टिप्पर दुर्घटना हुादा चालक पुर्णबहादुर सारु, श्रीमती बालकुमारी सारु र उनीहरुका चारबर्षे छोराको मृत्यु भएको हो ।
यस्तै टिप्परका सहचालक विमल कनौजेको पनि मृत्यु भएको छ । छोरालाई विद्यालय भर्ना गरेर घर र्फकदा टिप्पर चालक सारुका परिवार दुर्घटनामा परेका हुन । टिप्पर सडकबाट करिव ३ सय मिटर तल खसेको दोभान प्रहरीले जनाएको छ । तस्वीर, तोया लम्साल

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.