महाअभियोग विरुद्ध सडकमा प्रदर्शन

काठमाडौ । बैशाख २१। प्रधानन्यायाधिश सुशीला कार्की बिरुद्ध काग्रेस र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा सडक प्रदर्शन बढ्दै गएको छ । बिहिवार राजधानीको माइतिघरमा प्रदर्शन भएको छ भने बुधवार पुर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ सहितले पनि सडकमा उत्रेरै सरकारको कदमको विरोध गर्नुभएको थियो । महाअभियोग प्रस्तावको चौतर्फि बिरोध भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.