फोरमका अध्यक्ष बिजयकुमार गच्छदार उपप्रधानमन्त्री सहित जितेन्द्र देव र गोपाल दहित सरकारमा सहभागि

sf7df8f}+, a}zfv @% . स्थानीय तहको निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी हुँदा फेरी सरकार विस्तार भएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदार सहित तीन जना मन्त्री सरकारमा सहभागि भएका छन्। पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्दै अध्यक्ष बिजयकुमार गच्छदारले उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउँनुभएको छ ।
यसैगरी जितेन्द्र नारायणदेव पर्यटन तथा सस्कृति र गोपाल दहित भुमिसुधार मन्त्री हुनुभएको छ । यसअघि फोरमको सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारले जाने निर्णय गरेको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.