विजयीहरु भन्छन–मतदाताको हितमा काम गर्छौ

काठमाडौ । स्थानीय तहको निर्वाचनमा विजयीहरुले गाउँनगरको विकास र जनताको हितमा काम गर्ने प्रतिवद्धता सहित विजय जुलुस निकालिरहेका छन ।
काठमाडौका दुइ नगरपालिका सहित आधाभन्दा बढि क्षेत्रको परिणाम आइपुग्दा ठाउँठाउँमा विजय जुलुस निकाल्ने क्रम पनि बढ्दै गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.