मिस नेपाल-२०१७ को उपाधी मोरङकी निकिता चन्दकलाई

बुटवल । मिस नेपाल-२०१७ को उपाधी मोरङकी निकिता चन्दकले जित्नुभएको छ ।

दी हिडन ट्रेजरको आयोजनमा आज साँझ भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले उपाधी जित्नु भएको हो ।
चन्दकलाई यस अगाडिकी मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिनुभएको थियो ।
यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल नीति शाह र मिस एसिया प्यासेफिकको उपाधि साहरा बस्नेतले जित्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.