सैनामैना, जेठ २५ । एमाले सैनामैना मेयर चित्र बहादुर कार्की, उपमेयर बिना राना रहेका छन् । नगरपालीकाको वडा नम्बर. १ मा वडा अध्यक्ष केयर सिह गलामी मगर,महिला सदस्य सुनिता के.सी, दलित महिला सदस्य शोभा बि.क.सदस्यहरु विष्णु पन्थी र धर्मेन्द्र चौधरी रहेका छन् ।
वडा नम्बर २ मा वडा अध्यक्ष कामदेव भुषाल,महिला सदस्य सुजनी थारु,दलित महिला सदस्य निना देवी सुनार,सदस्यहरु कुल बहादुर बि.क र थानेश्वर गिरी तथा वडा नम्बर ३ मा वडा अध्यक्ष रत्नबहादुर पौडेल, महिला सदस्य सबिता भुषाल भण्डारी, दलित महिला सदस्य पुनसरा सेती, सदस्यहरु भिम बहादुर खड्का र सुनबहादुर पुुन रहेका छन् ।
वडा नम्बर. ४ मा वडा अध्यक्ष चन्द्रकान्त भण्डारी, महिला सदस्य सिता जि.सी., दलित महिला सदस्य मिना सुनार, सदस्यहरु पूर्णबहादुर पुन र शिवनारायण चौधरी रहेका छन् । वडा नम्बर. ५ मा वडा अध्यक्ष पर्शुराम सापकोटा, महिला सदस्य मन कुमारी राई, दलित महिला सदस्य मिरा बि.क. गोैतम, सदस्यहरु रामनारायण थारु र रामबहादुर बि.क तथा वडा नम्बर ६ मा वडा अध्यक्ष बसन्त पाण्डे, महिला सदस्य लक्ष्मी पौडेल, दलित महिला सदस्य मायादेवी बि.क., सदस्यहरु रेनुकान्त गौतम र नेत्र बम्रेल रहेका छन् ।
वडा नम्बर. ७ मा वडा अध्यक्ष कृष्ण बस्याल, महिला सदस्य देवी कार्की, दलित महिला सदस्य मनरुपा चौधरी, सदस्यहरु दिलबहादुर थापा र हरीराम चौधरी तथा वडा नम्बर ८ मा मा वडा अध्यक्ष रामशरण न्यौपाने महिला सदस्य पार्वती श्रेष्ठ, दलित महिला सदस्य इमा सुनार सदस्यहरु देव नारायण ढकाल र ईश्वरी भण्डारी रहेका छन् ।
वडानम्बर ९ मा वडा अध्यक्ष डोलनाथ भण्डारी, महिला सदस्य सिता पौड्याल, दलित महिला सदस्य बन्दना बि.क सदस्यहरु खेमबहादुर मगर र कमला चौधरी तथा वडा नम्बर १० मा वडा अध्यक्ष लोक नारायण थापा, महिला सदस्य कल्पना कुँवर, दलित महिला सदस्य पार्वती बि.क., सदस्यहरु चन्द्रबहादुर थापा र हरीबहादुर सार्की रहेका छन् । वडा नम्बर ११ मा वडा अध्यक्ष टेकनारायण रेग्मी, महिला सदस्य फुलमती थारु, दलित महिला सदस्य कमला दमै, सदस्यहरु रामप्रसाद अर्याल र रामप्रसाद भुषाल रहेका छन् ।
एमालेले चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन शोभा ज्ञवालीको संयोजकत्वमा ५०५ सदस्यीय नगर निर्वाचन परीचालन कमिटी गठन गरेको छ । जसको सह संयोजकमा रिता शाही, सचिव सविता भुषाल भण्डारी रहेका छन् । निर्वाचन परिचाल कमिटीलाई कमला बिश्वकर्माको संयोजकत्वमा रहेको कमिटीले निर्देशन गर्नेछ । जसमा नजरकुमारी श्रेष्ठ, भुपा ज्ञवाली, कमला पौडेल, मम्मि देवि सापकोटा रहेका छन् । कार्यक्रम मिनप्रसाद पौडेलको स्वागत तथा नगर सह संयोजक शोभा ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।