पाल्पाका गाँउगाँउमा कांग्रेसको घरदैलो कार्यक्रम

ललितपुर, १ आषाढ । पाल्पाको बगनासकालीगाउँपालिकाको वाड न १दर्लममा नेपालीकांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।बगनासकालीगाउँपालिकाकाअध्यक्षपदकाउमेदवार कृष्णप्रसाद बस्यालको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पनभएको हो।
यसै गरी पाल्पाकै माथागडी गाउँपालिकाको वाड न १चिदिपानीमापनि नेपालीकांग्रेसले घरदैलो कार्यक्रम सप्पन्न गरेको छ।घरदैलो कार्यक्रम सम्पन्न भएपछिकोणसभामा बोल्दै सो गाँउपालिकाकाअध्यक्षउम्मेदवार सन्तोष थापा मगरले नेपालीकांग्रेसकै नेतृत्वमादेशले शान्ति र संविधानप्राप्त गरेकोले अबविकासको नेतृत्वगर्ने अभिभारा पनिकांग्रेसले नै पूरा गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपालीकांग्रेसकाजिल्ला सभापतिवीरबहादुर रानालमतदाताहरु नेपालीकांग्रेसलाई मतदानगर्नआतुर भएकोले यो चरणको चुनावमा नेपालीकांग्रेस पहिलो बन्ने र पाल्पाकाअधिकांश स्थानीयतहमाकांग्रेसकोजीत सुनिश्चितभएको बताउनुभएको थियो ।
नेपालीकांग्रेसका माथागडी वडा न१ का सभापती रामेश्वर पन्थीको सभापतित्वमाभएको सो कार्यक्रममामहासमिति सदस्यहिमालदत्तश्रेष्ठ, महिला सघ पाल्पाकिअध्यक्षगङ्गापौडेल माथागढी गाउँपालिकाकाअध्यक्ष पद्काउमेदवार सन्तोष थापालगाएतको उपस्थिति रहेको थियो।वक्ताहरुले नेपालीकांग्रेसले नै देश र जनताको वास्तविकहितगर्ने बताउदै कांग्रेसलाई मतदानगर्न अनुरोध गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.