भुमिहिन तथा सुकुम्वासीलाई निशर्त जमिन उपलब्ध गराउन माग

बुटवल, साउन २ । नेपाल भुमिहिन तथा सुकुम्वासी संगठन रुपन्देहीले भुमिहिन सुकुम्वासीहरु तथा जोताहा किसानलाइ भोग चलनको आधारमा निशर्त जमिन उपलब्ध गराउन माग गरेको छ ।

संगठनले तिनाउमा सुरक्षित तटवन्ध लगाउन,सुकुम्वासीलाइ रोजगारी दिन र गासवास र कपासको ग्यारेन्टी गर्न माग गरेर ज्ञापनपत्र बुझाएको हो ।

संगठनले बुटवल उपमहानगर, सैनामैना, देवदह, तिलोत्तमा नगरपालिका र गैडाहवा र कंचन गाउपालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष विरमान लामाले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.