बुटवलमा ठूलो वर्षा

 

बुटवल,साउन । बुटवल तथा यस आसपासको क्षेत्रमा शुक्रबारदेखि भिषण वर्षा भएको छ । करिब चार घण्टा परेको अबिरल वर्षाले बुटवलका सम्पूर्ण सडक जलमग्न भएका थिए ।शुक्रबार दिउसोे देखि निरन्तर भिषण वर्षा भएको छ । वर्षाले अधिकाश घरहरु डुबानमा परेका थिए । बुटवलमा २०३६ सालयता कै ठूलो वर्षा भएको बताइएको छ । बर्षाले बुटवल,का अलवा तिलोत्तमा, देबदह, सैनामैना लगायतका क्षेत्रमा भारि वर्षा भएपछी तिक्षेत्र डुबानमा परेका थिय । बुटवलको जितगढीस्थित पाखापानीमा पहिरो गएपछि उक्त सडकखण्ड केहिबेर अवरुद्द भएको थियो । पाखापानीको मन्दिरनिर गएको उक्त पहिरो डोजर गएर राति हटाएपछि यातायात सहज भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.