सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँनेतृत्वका लागी ह’दै गरेको निर्वाचनमा शनिवार मतदान गर्न लाईन

 

केशव भण्डारी
बुटवल । साउन २८ ।स्थानीय च’नाव को झल्को दिने गरी रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रोअधिवेशन बाट नयाँनेतृत्वका लागी ह’दै गरेको निर्वाचनमा शनिवार मतदान गर्न लाईन लागेका उपभोक्ता हरु निर्वाचनले एघार सदस्यी कार्यसमिती चयनका लागी एमाले, काग्रस ,माओबादी केन्द्र , जनमोर्चा र वैध माओबादी, जनम’क्ती र साना दल गरी द’ई प्यानल बनायर च’नाब लडेका छन ।

सैनामैना नगरपालिकाको वडा नम्वर १ र २ का १६ सय ५० भन्दा बढी घरधुरीका १० हजार उपभोक्तालाई खानेपानी वितरण गर्न सफल समितिले थप क्षेत्रमा समेत काम गर्ने तयारी गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.