अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग दाउन्ने सडक सञ्चालनमा आउन सकेको छैैैैन

 

साउन ३० । तीन दिनदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तरगतको नवलपरासी दाउन्ने सडक सञ्चालनमा आउन सकेको छैैैैन ।
बुटवल–नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ कि।मि दुरीमा पर्ने दाउन्ने पहाडका करिब ७ बढी स्थानको पहिरो गएको थियो भने एसमोडमा ३५ मिटर सडक भाँसिएको थियो । जसका शुक्रबारदेखि सयौं सवारीसाधन र हजारौ यात्रुहरु अलपत्र बनेका छन ।
विभिन्न स्थानमा गएको पहिरोलाई हटाउँदै भाँसिएको सडक छेउबाट हिजो साझँ केहिवेर वैकल्पिक मार्ग बनाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएपनी केही वेर मै पुन पहिरो खसे पछि बाटो अरुद्द भएको क्षेत्रीय टाफिक कार्यालय बुटबल ले जनायको छ । । पानी परिरहेकाले सडक बनाउन र सवारीसाधन सञ्चालनमा ल्याउन कठिनाई भएको बताईको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.