प्रदेश र प्रतिनिधिसभाको निर्वाचनएउटै मितिमा गर्न प्रमुख तिन दल सहमति

 

प्रमुख तीन दलको बैठकमा आगामी मंसिर दोश्रो साता प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एउटै मितिमा गर्न मिति तोक्ने सहमति भएको छ । मंगलवार बसेको प्रमुख तिन दल काँग्रेस एमाले र माओवादी केन्द्रको बैठकमा यस्तो सहमति भएको हा ।
दलहरूबिच एकैचरणामा दुइ तहको निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागि एक नेताले बताए । एस अघि निर्वाचन कायालर्य एकै चोटी निर्वाचन कार्यालयले एकैचोटी दुई चरणको निर्वाचन गर्न नसकिने बताएको थियो तर आज बसेको प्रमुख तिन दलको बैठकले एकै चरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्न एकमत भएका हुन् । यसै वर्षमा दुवै निर्वाचन गर्नुपर्ने संवैधानीक बाध्यता रहेको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.