मुटु अस्पतालको क्याथ ल्याब बाट सय दिनमा साठी जनाको निःशुल्क उपचार

 

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले संचालन गरेको क्याथ ल्याबले संचालनको १०० दिनमा १५३ जनाको एन्जियोग्राम ४६ जनाको एन्जियोप्लाष्ट गरेको जनाएको छ । क्याथ ल्याबले १३ जनाको पेशमेकर राखने कार्य भएको पनि अस्पतालका एजाज आलमले जानाकारी दिनुभयो ।
यहि अवधीमा नेपाल सरकारले बिपन्न नागरीकलाई मुटुको उपचारमा १ लाख सम्म प्रदान गरेको उक्त क्याथ ल्याब बाट निःशुल्क उपचार ६० जनाले रु. ५८१६९१२।– को निःशुल्क सेवा प्राप्त गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.