बाम एकता राणा शासन भन्दा पनि खतरनाक– प्रधानमन्त्री देउवा

बुटवल । कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाम एकता राणा शासन भन्दा पनि खतरनाक रहेको बताउनुभएको छ ।

नेपाल संवतको अवसरमा काँग्रेस भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बाम एकता ले राणा शाशन भन्दा पनि कडा कम्युनिस्ट अधिनाउकबाद ल्याएर मुलुकमा डर र त्रासको शासन ल्याउन खोजेको आरोप लगाउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा प्रजातन्त्र तत्वहरु सल्वलाइरहेको भन्दै बाम एकताको प्रकृयालाई प्रजातन्त्र विरोधी तत्वको एकता भनि टिप्पणी गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.