राजनीति एमालेका उम्मेदवार को कहाँबाट ? By Mero Press - October 21, 2017 Share on Facebook Tweet on Twitter tweet बुटवल । कार्तिक ४ । नेकपा -एमालेले पहिलो चरणमा मंसिर १० गते हने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चयन गरेको छ । लामो छलफल र रस्साकस्सीपछि बसेको स्थायी समितिले उम्मेदवार चयन गरेको सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । Comments comments