बुटवल गोलपार्क हेभन हिल्सका होटलका संचालक प्रहरी खोरमा

बुटवल, कात्तिक ।
मानब बेच बिखन मुद्दाका बुटवलको गोलपार्कमा रहेको होल हेभन हिल्स होटलका संचालक लाई प्रहरीले पक्राउ गरीआवश्यक कारवाही प्रक्रिया अगाडी बाढाएको छ । ईलाकाप्रहरी कार्यालय बुटललका अनुसार होटलमा काम गर्न बसेका महिलालाई आर्थिक लाभ लिई वेश्यावृतीमा लगाएको भन्ने पिडितको उजुरीको आधारमा उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएको हो ।
उक्त होटलका संचालक सुर्य बहादुर क्षेत्रीलाई पक्राउ गरी सम्पर्ण अनुसन्धान पश्चात सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०७४।०७।१३ को आदेशले पुर्पक्षको थुनामा गएको ईलाका प्रहरी कार्यालय बुटवलले जानाएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.