शिरमा टोपी संगै रक्तदान कार्यक्रम

बुटवल,पुस १७।
बुटबलमा रहेको यम्स कलेजले टोपी दिवसको अबसर पारेर रक्त दान गरेको छ ।
कार्यक्रममा रगतको मागलाई पुरा गर्न शिरमा टोपी संगै रक्तदान कार्यक्रम गरिएको थियो ।कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवा (छात्रारछात्राहरुको संख्या ठूलो रहेको छ । कार्यक्रममा एकसय दस जना ले रक्तदान गरे छन। राजमार्ग चौराह अवस्थित एम्स कलेज ले एम्स एजुकेशन फाउण्डेसन,एम्स मा।वि।को समन्वय र काउन्सील अफ एम्स स्टुडेन्टस संग आल्मुनियम अफ एम्स स्टुडेन्ट्सको समन्वयमा यस पटक पनि पाचौं राष्ट्रिय टोपि दिवस मनाइएको हो । संयोजन विकाश श्रेष्ठले गर्नुभएको कार्यक्रममा अध्यक्षता (क्याम्पस प्रमुख दीपक ढकालले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि एम्स एजुकेशन फाउण्डेसनका अध्यक्ष धनिश्वर गौतम हुनुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.