प्रधानन्यायाधीश गोपाल पराजुलीका कृयाकलापबाटै अदालतको अवहेलना भएको केसीको जिकिर,बयानमा भएको सवाल र जवाफ यस्तो छ

 

प्रधानन्यायाधीश गोपाल पराजुलीका कृयाकलापबाटै अदालतको अवहेलना भएकोले केसीको जिकिर
काठमाडौ । पुस २५ । सर्वोच्च अदालतको मानहानीको अभियोगमा पक्राउ परेका डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका कृयाकलापबाटै अदालतको अवहेलना भएकोले उहाँमाथि अनुसन्धान गरि न्यायिक छानविनको दायरामा ल्याई कारवाही गर्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतमा मंगलवार लिखित बयान दिंनुभएका डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीका नागरिकता, शैक्षिक योग्यता तथा राजश्व छली, आयल निगम, एनसेल, भूमाफिया, लगायतका निर्णयले अदालतको गरिमा माथि चुनौति दिएको भन्दै सहि न्याय सम्पादन गर्ने न्यायाधिशहरुलाइ आफुले सम्मान गर्ने बताउनुभएको छ । केसीको बयान सकिएपनि पक्ष र विपक्षमा बहस बुधवारबाट शुरु हुनेछ । केसीको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा छ । बयानमा भएको सवाल र जवाफ यस्तो छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.