प्रदेश ५को प्रदेशसभा बैठक सारियो फगुन २७ गते बस्ने

देश नम्बर ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ ।

बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसूची थियो । तर, प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको हो । २७ गतेको बैठकमा सरकारले विश्वासको मत लिने तयारी रहेको छ । प्रदेशको नामाकरण र स्थार्इ राजधानिका विसमा समेत सहमतिको प्रयास भैरहेको बताईको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.