सरकारी ‘सिटामोल’

बुटवल, फागु १४ । सरकारी स्वामित्वको अोैषधी लिमिटेडले फेरि सिटामोल उत्पादन थालेको छ ।
बन्द भएको सात बर्षपछि बजारमा पठाउने गरि लिमिटेडले अोैषधी उत्पादन शुरू गरेको हो ।
गतबर्षबाट संचालनमा अाएको लिमिटेडले ग्लिसिरीन सहित ती किसिमका अोैषधी उत्पादन गर्दै अाएको छ ।
नेपालमा बार्षिक करिव १४ करोड ट्याव्लेट सिटामोल खपत हुनेगर्छ ।
२०२९ सालमा स्थापना भएको अोैषधी लिमिटेडले २०६० सालसम्म सय भन्दाबढी प्रकारका अोैषधी उत्पादन गर्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.