होलिबिशेष गितीएल्बम बजारमा

लामो समय मुम्वईमा वसेर फिल्मीक्षेत्रमा सफल निर्देशक को रुपमा कामगरि रहनुभएका काशि पाण्डे बुम्वईमा वस्ने नेपालिका हरुकालागी सुपपरिचित नाम हो । गुल्मीजिल्लाको सत्यवति गाउपालिका वाड १ अश्लेवा रामबारी स्थाई घरभएका पाण्डे अथक मेहनेत परीश्रमकै कारणनै छोटोसमएमै प्रवासी नेपाली हरुको ढुकढुकी वन्न सफल भएका छन् । पाण्डे छोटो समयमै चर्चित सफल निर्देशक रुपमा परिचित भएका हुन् । प्रवासी नेपालिहरुका प्रेरणका श्रोत पाण्डेले अग्रेजी हिन्दी ,उर्दु, मदराठी, पञ्जावि ,उदिसा सजीलै सगं संवाद गर्न सक्ने भएकाले पनि भारतमा वसेर पनि नेपालि कला संस्कृति, गित संगितको जगेर्ना गर्न आफु लागीपरेको बताउनु भयो । आप्नो कलासकृती र मनोरञ्जनका माध्यम बाट प्रवासमा रहेका नेपालीहरुको समस्या उजागर गदै समस्या समाधानमा समेत टेवा पुराउदै आयका पाण्डेले दुईदशक भन्दावढी समय देखि फिल्मी क्षेत्रमा क्रियासिल रहेर भारतका नाम चलेका फिल्मको निर्देशन उत्कृष्टता हासील गर्दै नेपाली गीत संङगीतमा लागेका हुन् । नेपाली गीत संगीतको विकासमा योगदान दिन यसक्षेत्रमा आफुलागेको पनि उनले बताए । पाण्डेले होलि पर्वकोमहत्व लाई गित संगितका माध्यमवाट बुझाउन होलि पर्वको बिशेष अवसर पारेर होलिविशेष गीती एल्वम बजारमा ल्याएका छन् ।उत्त होली बिशेष गितमा काशिपाण्डेकै लय स्वर शब्द रहेको छ भने रिशिकाफिल्म्ले बजारमा ल्याएको हो । गीतको निर्देशन शिमन प्रोख्रेलले गरेका छन । शंकर विसि लगाएत एकदर्जन कलाकारको सहयोगीको भुमिका रहेको छ । केहि समय अघिमात्र चर्चित गायीका दिपानारायण झा र पाण्डेकै स्वरमा रहर एल्वम निकालेर दर्शकको मायाँपाउनुका साथै चर्चा कमाएका सुमधुर स्वरका धनि काशिपाण्डेले भारतमा सगालेको अनुभव प्रवासमा र नेपालमा फर्केपछि पनि गित संगीतममा लाग्ने बताएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.