होलीको उल्लास

बुटवल,फागुन १७। अाज फागु पुर्णिमा । रंगहरूको पर्व होली तथा फागु खेलेर पहाडी क्षेत्रमा धुमधाम सहित मनाइदै छ ।
घरपरिवार,साथीभाइबीच रंगले रंगीएर होली मनाउने गरिन्छ ।

फागुन शुक्ल अष्टमीमा काठमाण्डोैको बसन्तपुरमा चीर गाडेपछि होली शुरू हुन्छ ।
त्रेता युगमा हिरण्यकश्यपुका पुत्र प्रह्लादलाइ होलीकाले षडयन्त्रपुर्वक अागोमा भष्म गर्न खोज्दा उनै होलीका जलेको र सत्यको जीत भएको किम्वदन्तिसंग होली जोडिएको छ ।
अाज पाल्पा लगायतका जिल्लामा फागु खेल्ने गरिन्छ । सुदुरपश्चिममा भने देउडा खेल्ने चलन छ ।
तराइ क्षेत्रमा भने भोली होली मनाउने गरिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.