राष्ट्रपतिमा भण्डारी र राइको उम्मेद्वारी दर्ता

काठमाडोै,फागुन २४।राष्टपति पदकालागि वर्तमान राष्ट्रपति विद्यादेेवी भण्डारीले उम्मेद्वारी दर्ता गर्नुभएको छ । संघीय संसद भवन नया बानेश्वर पुगेर भण्डारीले मनोनयन दर्ता गर्नुभएको हो ।
उहाँलाइ एमालेले उम्मेदवार बनाएको हो । माअोवादी केन्द्रले समर्थन गरेको छ । दुइ दलको समर्थनमा उहाले जित्ने पक्का छ ।

यस्तै काग्रेसका तर्फबाट भोजपुरकी लक्ष्मीले उम्मेदवारी दिनुभएको छ । उहाँ काग्रेसको पुर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
राष्टपतिको निर्वाचन फागुन २९ गते हुदैछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.