काठमाडोैमा विमान दुर्घटनाहुँदा ४० को मृत्यु

काठमाडोै ।फागुन २७। बंगलादेशबाट काठमाण्डोै अाउदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
युएस बंगला एयरलाइन्नसको अवतरणका क्रममा अागलागी भएर दुर्घटनाग्रस्त हुँदा ४० यात्रुको मृत्यु भएको छ ।
बिमानमा ६७ जना सवार थिए । ती मध्ये ३३ जना नेपाली थिए । विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्य थिए । घाइतेलाइ काठमाण्डोैका विभिन्न अस्पताल लगिएको छ ।
विमानस्थल प्रशासनले विमानलाइ दक्षिणबाट अवतरण गर्न भनिएको तर उत्तरपुर्व गएको जनाएको छ ।
अवतरणका क्रममा विमान रनवे छाडेर वार भत्काउदै खाल्डोमा जोतिएपछि अागो लागेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.