प्रदेश नम्बर ५ को मन्त्रीपरिषद बैठकले योजना आयोग गठन र प्रेस सल्लाहकार नियुक्त

 

बुटवल । प्रदेश नम्बर ५ को मन्त्रीपरिषद बैठकले योजना आयोग गठन र प्रेस सल्लाहकार नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले तीन सदस्यीय योजना आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । त्यस्तै प्रेस सल्लाहकारमा शेरबहाद्ुर केसीलाई नियुक्त गरेको छ ।

पाच नम्बर प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त १ अर्ब २ करोड निर्सत अनुदान बजेट चैतको अन्तिम साता प्रस्तुत गर्ने भएको छ । त्यसका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.