विज्डम लुम्विनि कलेजका विर्धाथिले खाना का परीकार वनाई आश्रममा विर्धार्थिलाई खुवाए

 

 

बुटबल ७
बुटबल ६ मैत्रीपथमा रहेको विज्डम लुम्विनि कलेजका विर्धार्थि द्धारा नेपाल अपाड्ड आश्रम बुटबल ११ मा रहेका विधार्थि हरुलाई खाना खुवाएको छ ।
कलेजका चौथो सेसनका विधार्थि हरुले आफुले कलेमा हासिल गरेको शिक्षा तथा सिकेको सिपलाई प्रयोग गरी तयार गरेको खाना का परीकार वनाई आश्रममा रहेका ३५ जना लाई खाना खुवाएको छ । अभिभावक गुमाएका सारीरीक तथा वौद्धीक अपाङ्क भएका हरुलाई आश्रमा राखिएको नेपाल ा नेपाल अपाड्ड आश्रम बुटबल ११ रहेका सवै लाई खाना खुवाई एको हो ।
कलेजका चौथो सेसनका विधार्थि अभ्यास शिक्षणका लागी चिन जाने पुर्व सन्ध्यामा कलेमा बनाएको खाना आश्रममै पुगेर खुवाईएको हो । कार्यक्रम कलेजका कार्यकारी प्रमुख चिरन अर्यालको अध्यक्षता कलेजका उपाध्यक्ष विमल के.सि को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा प्रत्रकार केशव भण्डारी आश्रमका कोषाध्यक्ष प्रविण भुसाल विधार्थि विना पन्थी लगाएतले बोलेका थिय । कलेजले विगत देखिनै सामाजीक कार्य गदै आएको र आगामिदिनमा समेत निरन्तरता दिने कार्यकारी प्रमुख चिरन अर्यालले बताए । उनले कलेजले सामाजीक उत्तर दाइत्व लाई कहिल्लै नभुल्ने बताए । नकलेजले होटल सम्वन्धी दक्ष जनशक्ती उत्पादन गर्ने उदेश्यले होटल व्यबस्थापन का कक्षाहरु संचालन गर्दै आईरहेको छ । कार्यक्रमको संचालन शिक्षक विपिन भण्डारीले गरेका थिय । कार्यक्रममा चीनजाने विर्धार्थी हरुलाई सफलताको सुभकामना व्यक्त गरेका थिए । होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा सक्रिय विस्डम कलेजले सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाउँदै आएको छ । होटल ब्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै व्यवहारिक शिक्षा दिने विस्डम लुम्विनी कलेज बुटवल क्षेत्रकै पहिलो कलेज हो ।
होटल म्यानेजमेन्टका डिप्लोमाका कक्षाहरु समेत संचालन गर्दै आएको कलेजले आफ्ना विद्यार्थीहरुलाई इन्र्टनशिपका लागि चीन तथा मलेसिया पठाउने गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.