मदन भण्डारी गोल्डकपको आज देखि राष्ट्रपतिले उद्घाटन गर्ने

 

बुटवल ९ चैत्र मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप बुटबलमा आज देखि सुरु हुदै छ । गोल्डकपको एक कार्यक्रमकोबिच राष्ट्रपति विधादेवि भण्डारीले उद्घाटन गदै हुनुहुन्छ । मोसफलमा अहिले सम्मकै ठुलो धनरासी पुरस्कार भएको गोल्कपमा ए डिभिजनका क्लव सहित दश टिमको सहभागीता हुदै छ । प्रतियोगितामा मलेसियाको हिमालयन फुटबल क्लवले समेत सहभागी जनाउदै छ । एक करोड पश्चिसलाख को लागतमा हुने गोल्डकप बुटवल को रामनगर स्थीत फुटबल मैदानमा हुदै छ । आजको उद्घाट्न खेल भण्डारी स्पोट्र्स एकडेमि काठमाडौ र सुदुरपश्चिम ११का बिच हुने छ । प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले ७ लाख पचास हजार पाप्त गर्नेछन् भने सेमि फईनल पुग्ने टिमले एक एक लाख पाउने छन् भने उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार को व्यबस्था गरीएको एकडेमिका प्रदेश ५ का अध्यक्ष नरवहादुर धर्ती ले बताए । प्रतियोगितामा नेपाल आर्मी, थ्रिस्टार ,मलेसियाको हिमालयन फुटबल क्लव ,झापा ११,एपिएफ क्लव ,सुनौलो संगम ,मनाङ मस्र्याङदी र नेपाल पुलिस सहभागी छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.